समाचार

महानगर र उपमहानगरमा कांग्रेस पछी पर्यो,कांग्रेस पछार्न को-को सक्रिय

दुई नम्बर प्रदेशका स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार दुई नम्बर प्रदेशमा समग्रमा धेरै स्थानीय तहमा अग्रता कांग्रेसले लिएको छ। कांग्रेसलाई एमाले, संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन्। दुई नम्बर प्रदेशका मतगणना जारी रहेका