समाचार

तस्करी गरेर ल्याएको ३३ किलो सुन प्रहरीले नै लुटेको पोल खुल्यो,रमेश खरेल लगायतको संलग्नता

गत आइतवार (जेठ २० गते) ललितपुरको पाटनढोकामा रहेको एक चर्चित क्याफेमा नेपाल प्रहरीका तीनजना पूर्व उच्च अधिकारी र केही ‘सञ्चारकर्मी’को भेला भयो । सीमित सञ्चारकर्मीलाई मात्र छिर्न दिइएको उक्त भेलामा प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी तथा पूर्व डीआईजी हेमन्त मल्ल