ओलीले एकलौटी गरेको भन्दै प्रचण्ड देउवा संग नजिकिए,आज ओलीलाई घुर्की लगाउने र नयाँ रणनिती बनाउने
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनबारे सहयात्री दल एमालेसँग पर्याप्त छलफल हुन नसकेको बताएका छन् । प्रचण्ड पछिल्ला दिनमा ओली संग खुसाएका छैनन्,निकटका नेता संग ओलीलाई छोडेर कांग्रेस संग मिलेर सरकार बनाउनु पर्छ