मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना, ३६ नेपाली घाइते
पेनाङस्थित पया टेर्वोङमा नेपाली कामदार बोकेको बस दुर्घटना भएको छ । ६० जना यात्रु रहेको बसमा सोमबार बिहान स्थानीय समयनुसार साढे ५ बजे प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा दुर्घटना हुदाँ ३६ जना नेपाली कामदार घाइते भएका छन्