अस्थाई राजधानीमा स्थाई संरचना बनाउन खोजेको भन्दै ४३ सांसदले आगो बाले,प्रदेश १ मा भयो हंगामा
विराटनगरमा प्रदेश १ को नयाँ संसद् भवन बनाउने तयारी भएपछि बहुमत सांसद विरोधमा देखिएका छन्। प्रदेशको नाम र राजधानीको टुंगो नलागी संसद् सचिवालयले संसद् भवन बनाउन सुरु गरेको भन्दै विरोध सुरु भएको हो। स्थायी राजधानीको टुंगो नलाग्दै विराटनगरमा १ करोड रुपैयाँ