यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने



हाम्रो इकोनोमि

 

 

संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको छ । युएईकी विदेश राज्यमन्त्री लाना नुसैबेहले पत्रकारसँग कुरा गर्दै अमेरिकालाई आफ्नो देशको जमिन र आकाशको प्रयोग गर्न भने अनुमति नदिइने बताएकी हुन् ।

उनले इरानले गरेको आक्रमणको भने आफ्नो देशले आत्मरक्षाका लागि आवश्यकता कदम चाल्ने बताइन् । युएईका अमेरिकन बेसहरुलाई लक्षित गर्दै इरानले आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...