ओली सरकारमा जाने मन्त्रीको नाम टुंग्याउने अन्तिम तयारीमा उपेन्द्र,यादव सहित यी हुने भए मन्त्री



हाम्रो इकोनोमि

सरकारमा को को जानेबारे र बजेटबारे छलफल गर्न संघीय समाजवादी फोरमको बैठक पार्टी मुख्यालयमा सुरु भएको छ । बुधबार पनि पार्टी अध्यक्षसहित सासदको दिनभर जसो चेलेको बैठकले मन्त्रीको नाम छनौट गर्न सकेको थिएन ।

बिहीबार पनि त्यो सम्भावना न्यून रहेको पार्टीका एक नेताले बताए । अध्यक्ष उपेन्द्र यादव आफू पनि सरकारमा जाने र आफू निकटलाई नै मन्त्री बनाउने दौडमा लागेपछि अन्य प्रत्यक्ष चुनाव जितेर आएकाहरुले विरोध जनाएका छन् । उपेन्द्रले बाँके बाट चुनाब जितेका इस्तियाक राईलाई मन्त्री बनाउने श्रोतको भनाई छ।

उनीहरुले सरकारमा प्रत्यक्ष चुनाव जितेर आएकालाई पठाउनु पर्ने माग गर्दै आएका छन् ।

सरकारले स्वस्थ्य र सहरी विकास मन्त्रालय दिने भने पनि फोरम अध्यक्ष यादवले सरकारले हेरफेर गरेर भए पनि आफूलाई अलि गतिलो मन्त्रालय दिनु पर्ने दबाब दिइरहेका छन् ।

दुवै तिरको अलमलले फोरमले सरकारमा जाने सहमति गरेपनी कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...