अन्डरलाइन हटाएर ब्राकेटमा खुम्चियो नेकपा,आजै नयाँ नाम आयोगमा बुझाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।

निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेकपाले आफ्नो नाममा भएको अण्डरलाइन हटाउँदै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाउन लागेको हो ।

नेकपाले आजै यो नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

निर्वाचन अयोगले नेपाल कम्युनिष्ट पार्टी पहिला नै दर्तामा रहेको भन्दै सच्याउन आग्रह गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले पार्टी केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नागरिकताको फोटोकपि, विधान लगायतका कागजात आयोगमा बुझाइसकेका छन् ।

दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगमा दर्ता भैसक्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...