राजनीति

वेदुराम भुसालको सांसद पद चैट

    नेकपा एमाले विभाजनका लागि निरन्तर लड्दा पनि हैसियत र संख्या देखाउन नसक्नुभएको माधवकुमार नेपाल समूहका एक जना नेता वेदुराम भुसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेसँगै उहाँको सांसद पद पनि चट हुने भएको छ । उहाँ नेकपा एमालेको