बुढानिलकण्ठ १२ का वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ



हाम्रो इकोनोमि

 

 

सडक विभाग तालाबन्दी गर्न पुगेका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ परेका छन। वर्षौ देखि निर्माण नभएर अलपत्र परेको तेन्जिंग चोक -खरिबोट सडकका वारेमा छलफल गर्न सडक विभाग बबर महल पुगेका वडा अध्यक्ष र स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त क्षेत्रको सडक निकै जिर्ण भएको लामो समय हुँदा पनि ठेकेदार सम्पर्कमा नआएको र कुनै सुनुवाई र पहल नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको भन्दै अध्यक्ष भट्टराईले विभागका हाकिम र कर्मचारी;ले पनि वेवास्ता गरेको बताएका छन। सो कार्यालयमा तालाबन्दी भएपछी ठुलो शंख्यमा परिचालन भएको प्रहरीले वडा अध्यक्ष भट्टराई सहित दर्जनौ स्थानीयलाई तिनकुने प्रहरी कार्यालय लगेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...