नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम
नेकपा एमाले विभाजनमा संलग्न नरहेका तर माधव नेपाल समूहमा रहदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी