कम्तिमा २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ पार्टी गठनका लागि माधवकुमार नेपाल निर्वाचन आयोग जाने तयारी गरेका छन । निर्वाचन आयोज जानु अघि आवश्यक प्रक्रियाका लागि नेपाल समूहका नेता बानेश्वरको अर्याल होटलमा जम्मा भएका छन । एमालेको नवौँ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ । राष्ट्रपति