गाईघाटमा एमाले र माओवादी केन्द्र विजयी
गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानीय तहको वडामा एमालेका समूह विजयी भएका छन् । कटारी नगरपालिका वडा नं १४ को अध्यक्षमा एमालेका तेजबहादुर आले मगरले ५५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै वडा सदस्यमा एमालेकै ओममाया कामी, डुकमाया