राजनीति

एमाले झनै शक्तिशाली हुन्छ : टोपबहादुर रायमाझी

    एमाले नेता टोपबहादुर रायमाझीले आगामी चुनावमा नेकपा एमाले झनै शक्तिशाली हुने ठोकुवा गर्नुभएको छ । एमालेको भातृ संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै नेता रायमाझीले एमालेलाई सिध्याउने खेल सबै समाप्त भइसकेका ठोकुवा पनि गर्नुभयो ।