राजनीति

पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए हुने

    सरकारले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश मस्यौदा गरेको छ । गृह र कानून मन्त्रालयबाट मस्यौदा भएर जाँदा