ओलीले भने- कसैको इच्छा हुदैमा एमाले हार्दैन,एमालेलाई कसैले चाहँदैमा हराउन सक्दैन



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको विरोध गर्नेहरु आज आफै समाप्त हुने अवस्थामा पुगेको बताएका हुन् ।
मधेशको समृद्धिका लागि सधै अगाडि बढेको नेकपा एमालेलाई प्रदेश नम्बर दुईमा कसैले चाहदैमा हराउन नसक्ने समेत ठोकुवा गरेका हुन् ।
दुई नम्बर प्रदेशको चुनावी प्रचारका लागि शुक्रबार सिमरा आईपुगेका ओलीले नेकपा एमालेको सरकारले तराई मधेशको समृद्धिका लागि आफ्नो पार्टीले विगतमा धेरै काम गरेको उल्लेख गर्दै प्रदेश नम्बर २ मा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

उनले वारा जिल्लाका १६ वटा स्थानीय तहमा एमालेलाई जिताउन मतदातालाई आग्रह गर्दै एमालेले तराई मधेशका महिलाहरुलाई एक वर्षमा रोजगारी दिने र रोजगारी दिन नसके भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...