कार्यकर्ता सहित चितवन पुगेर उद्धारमा जुटे सुरेन्द्र पाण्डे
वाढी तथा पहिरोले देशैभर अहिले ठूलो मात्रमा जनधनको क्षति भईरहेको छ । प्राकृतिक प्रकोपले ग्रस्त क्षेत्रमा अहिले उद्धार गर्नका लागि चितवन क्षेत्र नम्वर १ का सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बाढी पिडितको उद्धारमा खटिएका छन् । डुवानमा परेकाको उद्धारमा