प्रचण्डलाई आचारसंहिता उल्लघंन गर्न छुट ?,लुटको पैसा तह लगाउन प्रचण्डले यसरी बाँडे विजुलीको खम्बा



सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलासा भएको छ ।
निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गरिसकेको छ तर सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले आफ्नो ठाडो आदेशमा निर्वाचन आचारसंहिता विपरित सिरहाको क्षेत्र नम्बर ५ स्थित् कर्जन्हा नगरपालिकाको थला–गौतारी वडा नम्बर १० मा विजुलीको पोल खसालेका छन् ।

निर्वाचन आचारसंहित २०७२ को प्रावधानविपरीत उनले यही असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मतदाताहरुको मत तान्ने उद्देश्यले विजुलीको पोल पठाउन विद्युत कार्यालय मिर्चैयाका प्रमुख शिबराम यादवलाई निर्देशन दिएका थिए । प्रचण्डले राज्यशक्तिको दूरुपयोग गर्दै चुनावको मुखमा यसरी आचारसंहिताको धज्जी उडाएको भन्दै स्थानीय अन्य दलका नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा संसद बैठक बहिष्कार

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग

इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको