राजनीति

देउवाका मन्त्रीले निर्वाचन आयोगको खेदो खने,आचार संहिता संकटकालको शैली भन्दै किन उफ्रीए बीरबहादुर?

भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरले निर्वाचन सम्बन्धि आचार संहिता संकटकालको शैलीमा ल्याईएको आरोप लगाएका छन् । गृह जिल्ला डोटी पुगेको अबसरमा नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट