आगामी प्रतिनिधीसभाको निर्वाचनमा चितवनवाट चुनाव लड्ने तयारीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टीका नेता रामवहादुर थापा ‘वादल’ले यसै चितवनमै चाहाना राखेपछि असहजता उत्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा चितवनमा सवैभन्दा वढी मत पाएको एमालेलाई तीन क्षेत्रमध्ये
काठमाडौं– प्रधानमन्त्री देउवा पटक पटक बिवादमा आइरहने गरेका छन । आजपनि एक पटक थप बिवादमा आए । कहिले भाषणको कागज