राजनीति

सरकारी कर्मचारी र प्रहरीकै मिलेमतो यसरी हुन्छ मानव तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारी, एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसामा संयुक्त अरब इमिरेट्स पुगेर बिच्चलीमा परेका १५ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरेको छ। सरकारले काम गर्ने उद्देश्यले टुरिस्ट भिसामा खाडी मुलुक जान रोक लगाएको छ। विमानस्थलस्थित अध्यागमनका