राजनीति

जबजलाई आधार मानेर मंशिर ९ गते माओबादी र एमाले एक हुदै,निर्वाचन आयोगले पनि दियो सहमति यसरी एक हुने भए दुइ पार्टी

वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ। निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद