राजनीति

बामलाई भैसेपाटीमा धमाधम,समानुपातिक सुची फाइनल गर्ने आज अन्तिम दिन सत्ताधारीलाई पनि बालुवाटारमा यस्तो छ सकस

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी टुंगाउने अन्तिम कसरतमा दलहरु जुटेका छन्। समानुपातिक सुचीलाई सच्याउने अन्तिम दिन आज भएकाले लोकतान्त्रिक र वाम दुवै गठबन्धन विस्तृत छलफलमा लागेका हुन्। उनीहरुलाई प्रत्यक्ष तर्फको उम्मेदवार पनि टुङ्गो लगाउनुपर्ने दबाब पनि बढेको छ। आगामी