२०५२ सालको तत्कालीन माओवादी जनयुद्धका दौरानमा रुकुमका एमाले नेता तथा सांसद यदु गौतमको घाँटी रेटेसँगै बिद्रोहको आगो दन्काउदा नेत्रविक्रम चन्द, जर्नादन शर्मा र वर्षमान पुनहरु एकै मोर्चामा थिए। उनीहरुको साथसाथमा संघर्ष दशक लामो भूमिगत युद्धका दौरान जारी रह्यो। तर, जसै
काठमाडौं क्षेत्र नम्बर ४ का बाम गठबन्धन उम्मेदवार निर्मल कुइकेल लाई जेष्ठ नागरिकले बिजयको लागि शुभकामना प्रदान गरेका छन् ।