स्वतन्त्र सांसद राजपा नेपालमा प्रवेश



हाम्रो इकोनोमि

महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव जितेका स्वतन्त्र सांसद चन्देश्वर झा राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनले तत्कालिन सद्भावना पार्टीकी नेतृ सुरिता साहलाई तीन हजार ६२ मतले हराएका थिए ।
स्थानीय तह चुनावको चहल पहल बढी रहेको यस अवस्थामा झा शुक्रबार राजपा नेपालको बबरमहलस्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् ।

उनी काँग्रेसमा जाने हल्ला थियो तर चुनावमा राजपा नेपालको माहोल राम्रोदेखिपछि उनी सो दलमा प्रवेश गरेका हुन् । झालाई राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले टीका लगाइदिएर स्वागत गरेका थिए ।झा प्रवेश गरेसँगै राजपा नेपालको व्यवस्थापिका संसद २५ जना सांसदको प्रतिनिधित्व हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री नियुक्ति विवादले मधेशमा तनाव

    मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र...

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

    नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ । प्रतिनिधि सभा...

भीम रावलपनि प्रचण्ड-माधवको नेकपामा विलय हुने

    नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम...

पार्टी छाडेकाहरुलाई एमालेको ‘घर फर्क अभियान’ आरम्भ

    नेकपा एमालेले पार्टी छाडेकाहरुलाई ‘घर फर्क अभियान’ चलाएको छ । यो...