एपेक्स बैंकको घोटालामा नागरिक लगानी कोषका कर्मचारीलाई समात्यो प्रहरीले
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको घोटालामा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन सञ्चालक छविरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो। उनी पछिल्लो समय नागरिक लगानी कोषमा कार्यरत थिए। बैंकको सञ्चालकबाट हटेपछि उनी कोषको जागिरे बनेका