राजनीति

बालुवाटारमा ओली–प्रचण्डबीच गोप्य वार्ता,यस्तो भयो सहमति

 प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  भेटमा पार्टी एकता भन्दा फरक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा शान्ति प्रक्रियाका बाँकी विषयको टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार