एक अर्काका कट्टर दुश्मन देखादेख हुँदा पनि दाह्रा किट्ने ओली र देउवाको डेढ महिनापछि बालुवाटारमा जम्काभेट
शुक्रवारदेखि शुरु हुने भारत भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसंग परामर्श गरेका छन् । नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसहित प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसंग परामर्श गरेका हुन् । छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल,