ओली सरकारमा थपिए ११ मन्त्री र ४ राज्यमन्त्री,सबैले खाए शपथ,२०सदस्यीय मन्त्रीमण्डलमा कोको अटाए ?
प्रधानमन्त्री केपी ओली सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा एमालेका ८, माओवादी केन्द्रका ५ मन्त्री थपिएर यसको आकार २० सदस्यीय बनेको छ। उनीहरुले शुक्रबार राष्ट्रपतिबाट शपथ खाएका छन्। शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए। एमालेका नयाँ