गणेश लामालाई गोली हान्न खोज्ने भेटिएनन्,थप १० दिन जेलमै सडाउन सिडिओले दिए यस्तो आदेश
पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद दिएको छ। हातहतियार तथा खरखजनाम मुद्दामा जिल्ला प्रशासन कार्यालयले म्याद थप गरेको हो। उनलाई फागुन ३० गते प्रहरीले पिंगलास्थानबाट पेस्तोलसहित पक्राउ