मुख्य खबर

प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका रेशमले चुनाब जिते पछी यसरी भयो अन्योल,प्रहरी प्रवक्ता भन्छन रेशम चौधरीलाई पक्राउ गर्छाैं

प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका रेशम चौधरीले प्रतनिधिसभा सदस्यमा चुनाव जितेपछि प्रहरीलाई चुनौती थपिएको छ। उनलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ। कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले २० हजार मतान्तरले चुनाव जितेका छन्। राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिएका