मुख्य खबर

यी हुन् माओबादीका उम्मेदवार,अन्तिम नामावली यस्तो छ

नेकपा माओवादी केन्द्रले बिहीबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको नामावली तयार पारेको छ। माओवादी केन्द्रको बैठकले बिहीबार उम्मेदवारी दर्ता हुन लागेका निर्वाचन क्षेत्रका उम्मेदवारहरुको नाम टुंगो लगाएको हो। निर्वाचन आयोगले बिहीबारको लागि