मुख्य खबर

ओली सरकार संग कर्मचारी फायर,बढाएको हजार फिर्ता गर्दै यसरी बाल्ने भए टायर

कर्मचारीलाई ‘ललिपप’ देखाइएको छ । तर, त्यो ललिपप चुस्ने पक्षमा छैनौँ । हिजो संसदबाट अर्थमन्त्रीले घोषणा गरिएको एक हजार भत्ता पनि फिर्ता होस् । बरु, सकिन्छ भने महंगी नियन्त्रण गरौँ त्यति भए कर्मचारीमात्र होइन आम नागरिकले सुखले बाँच्न सक्छ ।