ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका छन् । नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई दुई हजार २५१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गरे । थेबे कोसी प्रदेशबाट निर्वाचित हुने एमालेका पहिलो सांसद पनि बनेका छन् ।

नेकपाका खेलप्रसाद बुढाक्षेत्री ६ हजार ७७५ मतसहित तेस्रो हुँदा श्रम संस्कृति पार्टीका सन्तोष राई पाँच हजार २०९ मतसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीकावीरेन्द्र श्रेष्ठ चार हजार १५५ मतसहित पाँचौँ स्थानमा रहेका छन् । निर्वाचन आयोगले भने औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...