धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी



हाम्रो इकोनोमि

 

 

धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् । नेकपा एमालेका उम्मेदवार राईले ७४, ७९ र ८२ मा  लगातार विजयी भएर ह्याट्रिक गरेका हुन् ।

फागुन २१ मा सम्पन्न प्रतिनीधि सभा निर्वाचनको अन्तिम मत परिणाममा उनले १८ हजार २३२ मत प्राप्त गरे ।  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार राईले करिब चार हजार मतको अन्तरले जित निकाल्दै धनकुटामा एमालेको प्रभाव कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...