मुख्य खबर

अन्डरलाइन हटाएर ब्राकेटमा खुम्चियो नेकपा,आजै नयाँ नाम आयोगमा बुझाउने यस्तो छ तयारी

नेकपा एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेकपाले आफ्नो नाममा भएको अण्डरलाइन हटाउँदै नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाउन लागेको हो । नेकपाले आजै यो