मुख्य खबर

प्रधानमन्त्री ओलीलाई यातायात मन्त्रीले दिए चुनौती,पैसा असुलेर यसरी जारी गरे रुट परमिट

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले यातायात ब्यवस्था विभागको कार्यक्षेत्रमा हस्तक्षेप गर्दै सार्बजनिक सवारी साधनको रुटपरमिट आफैले दिएका छन् । मन्त्री महासेठले यातायात व्यवसायीसँगको मिलोमहतमा आर्थिक चलखेल गर्दै नेपालको नमुना सडक बीपी राजमार्गको खुर्कोट–सिन्धुलीमाढी खण्डमा ३५ सिट क्षमताका गाडीलाई रुट