मुख्य खबर

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अर्थमन्त्रीको दम्भले गम्भीर बनाएको बताए । उनले भने अर्थमन्त्रीज्यूको एटीट्युडले हामीलाई असाध्यै गम्भीर बनायो । न त्यसमा विषयवस्तु छ, न सारमा