समाचार

फेरि पिरामिड शैलीमा ठगी धन्दा

काठमाडौँ । छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी इस्योरेन्स शैलीमै नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ। चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको