प्रमुख दलले टुंगो लगाए तीन प्रदेशका उम्मेदवार
काठमाडौँ । नेकपा एमालेद्वारा तीनवटै प्रदेशका उम्मेदवारको सूची सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचनका लागि एमालेले तीनवटै प्रदेशमा उम्मेदवारको सूची सार्वजनिक गरेको हो । गाउँपालिका र नगरपालिकाका उम्मेदवार प्रदेश कमिटी तथा उपमहानगर र महानगरको उम्मेदवार स्थायी कमिटीले टुंगो