समाचार

स्थायी कमिटी बैठकले के-के निर्णय गर्यो ?

काठमाडौँ/नेकपा (एमाले) स्थायी कमिटीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र ऐतिहासिक संविधानसभाबाट निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझ सुदृढ गर्दै जनताको घरदैलोसम्म राज्यका निकायहरुको सेवा विस्तार गर्ने र मुलुकको आर्थिक समृद्धिका निम्ति राज्य र