समाचार

ओनसरी लाई साक्षी राखेर महन्थ फकाउन सुरु

काठमाडौं /असन्तुष्ट मधेसी दल राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने उद्देश्यले डाकिएको प्रमुख चार दल र राजपा शीर्ष नेताहरुको बैठक सुरु भएको छ। सभामुख ओनसरी घर्तिमगरको सिंहदरबारस्थित कार्यकक्षमा केहीबेर अघि शुरु भएको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल