समाचार

कार्यवाहक प्रधानमन्त्रीसहित मन्त्रिहरु विहानै सडकमा फोहोर उठाउन निस्केपछि…(फोटोफिचर)

  विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । वनमन्त्री शक्ति बहादुर वस्नेतको पहलमा मन्त्रीहरुको सरकारी निवास रहेको पुल्चोकस्थित मन्त्री क्वार्टर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।   सरसफाई कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर