गलबन्दीका गायक सपुतलाई लाग्यो भाका चोरीको आरोप
युट्युबमा एक हप्तादेखि १ नम्बर ट्रेण्डिङमा रहेको गायक प्रकाश सपुतको पछिल्लो गीत गलबन्दीलाई भाका चोरी गरेको आरोप लागेको छ ।सपुतको गीतलाई शम्भु राईको पुरानो गीतको लयसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरू भएको हो । गलबन्दी गीतको लय, शब्द,