एअरपोर्टमा २० रुपैयाको पानीलाइ १०० रुपैया तिर्नुपर्ने पनि लुटपाट नै हो, बिरोध स्वरुप सक्दो शेयर गरौ



हाम्रो इकोनोमि

 

बिदेश बाट आएका दाजुभाइको सामानमा हस्तक्षेप गरेको कुराले मिडिया तातेको त छदै छ तर अर्को वास्तविकता सबै जनताले बुझ्नु जरुरी छ। त्यो के हो भने, नेपालको एअरपोर्टमा सामानको भाउ। विशेष गरि पानी। अन्त २० रुपैया पर्ने पानीलाइ एअरपोर्टमा १०० रुपैया आखिर किन? ? के आधारमा त्यो पानीको मुल्यो एअरपोर्ट पुगेपछी आकासिन्छ?

 

बर्सौ देखि जनता त येता पनि लुटिदै आएका छन। येस्को वास्ता खै कस्लाइ छ? येता पनि सबैले ध्यान दिने कि??

होलसेलबाट ९ रुपैया तिरेर ल्याउने पानीलाई १०० मा बेच्नु अपराध हैन र? यो त सरासर ठगी हो, येस्को खुलेरै बिरोध गर्नै पर्छ। जनता चुप लागेर सधै येस्ता कुरामा मौन बस्ने हो भने लुटाहा हरुले चाडै देश सक्छन । येसै पनि देश लुटिरहेकै छ अधिनायकवादी हरुले। ।

हामी जनता अरुले जे गर्यो त्यो मानेर हुँदैन। गलत कुराको बिरोध गर्नै पर्छ। । एअरपोर्ट मा २० रुपैयाको पानीलाइ १०० मा बेच्ने प्रथा बिरुद्द आवाज उठाउ। सक्दो शेयर गरौ
।
एक सचेत नागरिकको हैसियतले यो पोस्टलाइ सक्दो शेयर गर्नुहोला।

 

 

 

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...