उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि अब सानिमा बैंकले दिने भयो छात्रवृति



हाम्रो इकोनोमि

 

 

लामो समय देखि लगातार सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरु गर्दै आइरहेको छ । यो बीचमा उच्च शिक्षा अध्ययन गर्ने प्रत्येक शाखाबाट २–२ लाई छात्रवृति प्रदान गर्ने भएको छ । शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी श्रावण १० गते भित्र आवेदन दिन आव्हान गरेको छ ।

 

बैंकले विगत ७ वर्षदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृति प्रदान गर्दै आइरहेको छ । सोहि कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृति आवेदन खुल्ला गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...