समाचार

बेलायती प्रधानमन्त्रीको निमन्त्राणमा ओलीको युरोप भ्रमण, सिके राउत पनि जाने

  वर्षौपछि नेपालका राष्ट्रप्रमुख बेलायत भ्रमणमा जान लाग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली जुन भोली देखि युरोपको भ्रमणमा जान लाग्नु भएको छ । स्वीजरल्याण्डको जेनेभामा विश्व श्रम संगठन, आइएलओको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ । उहाँ जुन