राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारका हरेक क्रियाकलाप लोकतन्त्र विरोधी रहेको आरो लगाएका छन् । आइतबार बागलुङमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएपनि सहयोगीहरुले बिगारेको दावि गरे ।
चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११