प्रधानमन्त्री ओलीलाई झाडा पखाला



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथमिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबारस्थित कार्यालयका सबै दैनिक काम स्थगन गरी आराम गरिरहेको बालुवाटार स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...