फेसबुकबाट चिनजान भएकि प्रेमिकासँग रात बिताएका प्रेमी गुरुङ गोगंबुको गेष्ट हाउसमा मृत भेटिए



हाम्रो इकोनोमि

 

 काठमाडाैंकाे गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न पुगेका एक युवक मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ रहेका छन् ।

फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग शुभकलश गेष्ट हाउसको कोठा नम्बर १०४ बस्न पुगेका गुरुङ मंगलबार साँझ मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिएका हुन् ।

उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न सकेकाे छैन ।

प्रहरीले गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...